मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / वैदेशिक रोजगार

वैदेशिक रोजगार

आजबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुँदै

आजबाट पुनः श्रम स्वीकृतिको काम सुरु हुँदै

१९ असोज, काठमाडौं । कर्मचारीमा कोरोना संक्रमण देखिएसँगै वैदेशिक रोजगार कार्यालय, काठमाडौंबाट बन्द गरिएको श्रम स्वीकृति सोमबारदेखि पुनः शुरु भएको छ ।प्रवेशाज्ञाको अवधि सकिन लागेका तथा तत्काल गन्तव्य मुलुकमा पुग्न नसकी बेरोजगारी गुम्ने जोखिम भएका सेवाग्राहीको समस्यालाई ध्यानमा राखी सावधानीपूर्वक सीमित सेवा प्रदान गर्न लागिएको विभागले जनाएको छ । कार्यालयका एक कर्मचारीमा कोरोना संक्रमण देखिएपछि वैदेशिक रोजगार कार्यालयबाट प्रदान गरिने सम्पूर्ण सेवा गत बुधबारदेखि बन्द गरिएको थियो । यसैबीच वैदेशिक…

३ हप्ता पहिले