‘व्यासप्रज्ञा’ तनहुँमा स्मारिका विमोचन

दमौली । तनहुँमा आज ‘व्यासप्रज्ञा’ स्मारिकाको विमोचन गरिएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल तनहुँले ‘व्यासप्रज्ञा’ प्रकाशित गरेको हो । प्रतिष्ठानले २०७४ कात्तिक १ गतेदेखि २०७५ वैशाख १ गतेसम्म आयोजना गरेको १८ महीने अखण्ड हरिकीर्तन र गत कात्तिक १ गतेदेखि ३० गतेसम्म आयोजना गरेको महामिलन पर्वको गतिविधिलाई समेटेर ‘व्यासप्रज्ञा’ स्मारिका प्रकाशन गरेको हो । स्मारिकाको विमोचन गर्दै नेपाल संस्कृत विश्वविद... थप पढ्नुहोस्