सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / शङखर पोखरेल

शङखर पोखरेल

संक्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय

संक्रमण नियन्त्रणमा प्रहरीको भूमिका प्रशंसनीय

३० असोज, लुम्बिनी । मुख्यमन्त्री शङखर पोखरेलले विश्वमै महामारीको रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण नियन्त्रणमा नेपाल प्रहरीले अग्रपङ्क्तिमा रहेर सुरक्षाको जिम्मेवारी निर्वाह गरेको बताए । उनले नेपाल प्रहरीको यस किसिमको कार्यको प्रशंसा गर्दै महामारीको समयमा प्रहरी सङ्गठनको तर्फबाट उत्कृष्ट जिम्मेवारी निर्वाह भएको छ भने । मुख्यमन्त्री पोखरेलले ६५औँं प्रहरी दिवसको अवसरमा आज लुम्बिनी प्रदेश प्रहरी कार्यालयद्वारा बुटवलमा आयोजित कार्यक्रममा प्रदेशमा कोभिड–१९ विरुद्धको लडाइमा क्वारेन्टाइनको व्यवस्थापनमा प्रहरीको महत्वपूर्ण भूमिका रहेको बताए…

१ हप्ता पहिले