कांग्रेसको महासमिति बैठकमा आज के हुँदैछ ?

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठकमा आजदेखि प्रतिवेदनमाथि छलफल सुरु हुने भएको छ। हिजो उद्घाटन भएको महासमिति बैठकमा राति उपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन पेश गरेका थिए। ५ वटा प्रतिवेदन पेश हुनु पर्नेमा हिजो एउटामात्रै प्रतिवेदन पेश भएकाले बाँकी ४ वटा प्रतिवेदन आज पेश हुने छन् । यगम्बर पार्टी प्यालेसमा सुरु भएको महासमितिको बन्द सत्रमा आज सह महामन्त्री डा. प्रकाशसरण महतल... थप पढ्नुहोस्

युवाहरु गुट चिरेर कांग्रेसको नेतृत्वमा आउँछन

दमक । नेपाली काङ्ग्रेसका महामन्त्री डा शशांक कोइरालाले सरकारले संविधान कार्यान्वयन र जनमुखी कार्य गर्न नसकेको आरोप लगाएका छन । उतले वर्तमान सरकार सच्चिएर देश र जनताका पक्षमा काम गर्छ भने त्यसमा काङ्ग्रेसले साथ र सहयोग गर्नेसमेत बताए । महामन्त्री कोइरालाले झापाको दमकमा सोमबार साँझ पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको नौमहिने कामबाट जनतामा आशाभन्दा निराशा छाएको दाबी गरे । उनले काङ्ग्रेस जिम्मेवार ... थप पढ्नुहोस्

कसरी मनाउदै छन् कांग्रेसका नेताहरुले तिहार ?

काठमाडौं । नेपाली हिन्दुहरुको महान पर्व दशैं पछिको दोस्रो ठूलो चाड तिहार धुमधामका साथ मनाइँदैछ । गाउँ सहर झिलिमिली बनेका छन् । उज्यालो पर्वका रूपमा लिइने तिहारलाई दाजुभाइ तथा दिदीबहिनीको पर्वका रूपमा लिइने भएकाले दाजुभाइहरू दिदीबहिनीकोमा आउने वा दिदीबहिनी दाजुभाइकहाँ गएर भाइटीका लगाउने चलन छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएर सु–स्वास्थ्य दीर्घायुको कामना गर्छन् भने दाजुभाइले आफ्नो गच्छेअनुसा... थप पढ्नुहोस्

संविधानमा फेरि धर्मको विवाद !

२०७६ सालपछिको कालखण्डमा वर्तमान संविधानमा ‘आनको तान’ हेरफेर हुने कारण ♠ इन्द्र रिजाल  ♠ केही रहस्यमय घटनाक्रम :- ‘श्रीपेच गायब भएन स्थापित भयो’ :- गएको दशैँ फूलपातीको पूर्वसन्ध्यामा सबै चाडपर्व मनाउन तल्लिन थिए । राजधानीबाट २५ लाख मानिस उपत्यका छोडेर घरतिर लागेका थिए । त्यही मौका छोपेर सरकारले राजतन्त्रजन्य श्रीपेच, राजगद्दी, रानीले लगाउने टायरा (मुकुट), राजदण्ड आदि राजतन्त्रका पहिचानलाई स्थ... थप पढ्नुहोस्