आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / शान्ता चौधरी

शान्ता चौधरी

संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना

संक्रमित नेकपा सचेतक शान्ता चौधरी आईसीयुमा भर्ना

२४ असोज, काठमाडौं । कोरोना भाइरसबाट संक्रमित नेकपा संसदीय दलकी सचेतक शान्ता चौधरीलाई आईसीयुमा राखिएको छ । चौथो दिनमा पनि केही सुधार नआएपछि चौधरीलाई गएरातिदेखि आइसीयूमा सिफ्ट गरिएको उनको सचिवालयले जनाएको छ । चौधरीको उपचार बीर अस्पतालमा हुँदै आएको छ । उनले यसअघि आफूलाई श्वास फेर्न गाह्रो भएकाले फोन नगरिदिन सामाजिक सन्जालमार्फत् आग्रह गरेकी थिइन् । चौधरीमा यही असोज १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा कोरोनाको लक्षण…

२ हप्ता पहिले