fbpx
truth and reconciliation commission nepal

दुवै आयोग बेपत्ता :- चार वर्षमा करोडौं खर्च तर काम शुन्य

काठमाडाैं । दशबर्षे सशस्त्र द्वन्द्वका घटनाको सत्यतथ्य पत्ता लगाउन दुई वर्षका लागि गठन गरिएको सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीले चार वर्ष दुई महिनामा पनि काम पूरा गर्न सकेनन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले दुई वर्षमा उजुरी आह्वान र उजुरी सङ्कलन गर्ने मात्र काम गर्यो । सातै प्रदेशमा मुकामसमेत खडा गरी उजुरीका बारेमा अध्ययन शुरु गरेको थियो तर थपिएको दुई वर्षमा उल्लेखनिय केही काम हुन सकेन... थप पढ्नुहोस्