मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / शिक्षक

शिक्षक

गाउँपालिकाले तलब नदिएको शिक्षकको गुनासो

गाउँपालिकाले तलब नदिएको शिक्षकको गुनासो

४ कात्तिक, सिमकोट । हुम्लाको सिमकोट गाउँपालिकाले पहिलो चौमासिकको तलब नदिएपछि सामुदायिक विद्यालयका शिक्षकले गुनासो गरेका छन् । गत चैत ५ गतेदेखि देशभरका शैक्षिक बन्दभएपछि हुम्लाका सबै विद्यालय बन्द भएका थिए । कोरोना त्रासका कारण विद्यालय नखुलेपनि आफूहरुले तलव पाउनुपर्ने मानसरोबर माध्यामिक विद्यालयका प्रचार्य अमरबहादुर शाहीले बताए । गाउँपालिकाले केही दिनमै रकम निकासा गरी तलब खुवाउने जनाएको छ ।

७ दिन पहिले