बिहिबार , कार्तिक १३, २०७७

गृहपृष्ठ / ट्याग / शिक्षा दिवस

शिक्षा दिवस

अन्तर्राष्ट्रिय साक्षरता दिवस मंगलबार मनाइँदै, राष्ट्रिय दिवस नयाँ मितिमा

अन्तर्राष्ट्रिय साक्षरता दिवस मंगलबार मनाइँदै, राष्ट्रिय दिवस नयाँ मितिमा

२२ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय साक्षरता दिवसकै दिन राष्ट्रिय शिक्षा दिवस मनाइँदै आइएकामा यस वर्षदेखि राष्ट्रिय दिवस अलग्गै मितिमा मनाउने गरी नयाँ कार्यविधि पारित भएको छ । राष्ट्रिय शिक्षा दिवसका अवसरमा उत्कृष्ट विद्यार्थी, विद्यालय, शिक्षक, कर्मचारी र संस्थालाई पुरस्कृत गर्ने र राष्ट्रियस्तरमा कार्यक्रमहरु आयोजना गरिने हुँदा यसलाई अन्तर्राष्ट्रिय दिवसभन्दा बेग्लै मनाउन लागिएको हो । ‘नेपाल विद्याभूषण, नेपाल प्रविधि विद्याभूषण, नेपाल छात्रा विद्या पदक र राष्ट्रिय शिक्षा पुरस्कार सम्बन्धी निर्देशिका २०७७’…

२ महिना पहिले