शुक्रबार , कार्तिक १४, २०७७

गृहपृष्ठ / ट्याग / शिक्षा मन्त्रालय

शिक्षा मन्त्रालय

निजी स्कुलको ठगीमा छुट ! अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

निजी स्कुलको ठगीमा छुट ! अनलाईन कक्षाको शुल्क उठाउन अनुमति

२५ भदौ, काठमाडौं । अनलाईन कक्षाका नाममा शुल्क उठाउदै आएका निजी स्कुललाई ठगी गर्न सरकारले नै छुट दिएको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय निर्णयबाट निजी विद्यालयलाई शुल्क लिन छुट दिएका हुन् । यसअघिदेखि नै निजी विद्यालयले शुल्क उठाउन थालेका थिए । तर सरोकारवालाहरुको चर्को दबाबपछि खुलेर शुल्क उठाउन पाएका थिएनन् । अहिले सरकारले नै शुल्क उठाउन भनेपछि निजी विद्यालयलाई शुल्कका नाममा ठगी गर्ने छुट मिलेको हो…

२ महिना पहिले