शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / शिक्षा

शिक्षा

कक्षा १२ को परीक्षा मंसिर दोस्रो हप्तादेखि

कक्षा १२ को परीक्षा मंसिर दोस्रो हप्तादेखि

४ कात्र्तिक, काठमाडौं । कक्षा १२ को परीक्षा मंसिर दोस्रो हप्तादेखि शुरु हुने भएको छ । कोरोना महामारीको लकडाउनका कारण रोकिएको परीक्षा राष्ट्रिय परीक्षा बोर्डले मंसिर दोस्रो हप्तादेखि शुरु गर्ने भएको हो । बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलका अनुसार परीक्षासम्बन्धी कार्यविधि तीन दिनभित्रमा सार्वजनिक गरिनेछ । बोर्डले कोरोना संक्रमणको स्थिति सामान्य बन्दै गएमा दसैँअघि नै परीक्षा सञ्चालन गर्ने तयारी थालेको थियो। तर, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले स्वीकृति नदिएकाले परीक्षा रोकिएको…

३ दिन पहिले