शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / शुक्लाफाँटा नगरपालिका

शुक्लाफाँटा नगरपालिका

कञ्चनपुरमा एकै परिवारका चार जनालाई कोरोना

कञ्चनपुरमा एकै परिवारका चार जनालाई कोरोना

२२ भदौ, कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका कार्यालयमा कार्यरत कार्यालय सहयोगी परिवारका चार जना सदस्यमा कोरोनाको संक्रमण पुष्टि भएको छ । नगरपालिका– ११ का स्थायी बासिन्दा रहेका कार्यालय सहयोगीसहित उहाँकी श्रीमती, बज्यै र ठूली आमामा कोरोनाको संक्रमण देखिएको हो । नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टका अनुसार चार जनासँगै पीसीआर परीक्षणका लागि स्वाब लिइएकामध्ये छोरीको स्वाबको नतिजा भने नेगेटिभ आएको छ । कैलालीको धनगढीमा रहेको सिपी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका…

२ महिना पहिले