fbpx
Baluwatar

ठूला बैंकहरुको ३० अर्ब ऋण डुब्ने खतरा ! बालुवाटारको लगानी बालुवामा पानी बन्दै

काठमाडौं । व्यक्तिको नाममा पुगेको बालुवाटारको अधिकांश सरकारी जग्गा बैंकको धितोमा रहेको खुलेको छ । तीव्रगतिमा किनबेच हुँदा सो जग्गा अहिलेसम्म कम्तीमा ३३४ कित्तामा चिरा पारिएको छ । जग्गाधनीहरूले विभिन्न बैंकमा धितो राखेर करिब ३० अर्ब ऋण निकालेका छन् । सरकारले जग्गा रोक्का राखेकाले बैंकको लगानीसमेत संकटमा परेको छ । डिल्लीबजार मालपोत कार्यालयले सो क्षेत्रको जग्गाको अभिलेख खोज्दै छ । अहिलेसम्म व्यक्ति... थप पढ्नुहोस्

दैनिक दुई लाख अण्डा उत्पादन, स्याङ्जा अण्डामा आत्मनिर्भर

अत्याधुनिक प्रविधिको प्रयोग, मल बिक्रीमा समस्या, अण्डामा ५ अर्ब लगानी ♦प्रकाश डोटेल♦ स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका– ७ स्थित हेलुमा स्थापित खिलुङ्कालिका एग्रो फार्मले दैनिक २ लाख अण्डा उत्पादन गर्दै आएको छ । केके एग्रो ग्रुप अन्र्तगत संचालित फार्मले ब्याट्री केज (जर्मन प्रबिधि) मा अण्डा उत्पादन गर्दै आएको हो । “करिब ५० रोपनी जग्गामा झण्डै ७० करोडको लागतमा फार्म निर्माण गरिएको हो ।” ... थप पढ्नुहोस्