बिहिबार , कार्तिक ६, २०७७

गृहपृष्ठ / ट्याग / श्रीलङ्का

श्रीलङ्का

शुक्रबार भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

शुक्रबार भारत र श्रीलङ्काका प्रधानमन्त्रीबीच वार्ता हुने

६ असोज, नयाँ दिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र श्रीलङ्काका उनका समकक्षी महिन्दा राजापाक्षबीच वार्ता हुने भएको छ ।उनीहरुकाबीच यही सेप्टेम्बर २६ मा भिडियोमार्फत् वार्ता हुने तय भएको अधिकारीहरुले जानकारी दिएका छन् । तर यसको औपचारिक जानकारी भने दिइएको छैन । गत हप्ता श्रीलङ्काका प्रधानमन्त्री राजापाक्षले भारतका प्रधानमन्त्री मोदीलाई टेलिफोन गरेका थिए । त्यतिबेला राजापाक्षले दुई छिमेकी मुलुकका बीचमा अझ बलियो सम्बन्ध र सहकार्य गर्नका लागि जोड दिएका थिए…

४ हप्ता पहिले