शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / संक्रमित

संक्रमित

थप १२४६ संक्रमित, १२४३ डिस्चार्ज !

थप १२४६ संक्रमित, १२४३ डिस्चार्ज !

१ असोज, काठमाडौं । नेपालमा पछिल्लो चौबिस घण्टामा थप १२४६ जना संक्रमित भएका छन् । देशभरका प्रयोगशालामा १० हजार ६४१ नमुना परीक्षण गर्दा १२४६ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या ५९ हजार ५७३ पुगेको छ । पछिल्लो २४ घण्टामा १२४३ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न आइसोलेसन तथा क्वारेन्टाइनमा रहेकामध्ये १२४३ जना डिस्चार्ज भएका हुन् ।

१ महिना पहिले