आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / संविधान दिवस

संविधान दिवस

भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण

१२ कार्तिक, लमजुङ ।  नयाँ संविधान जारी भएदेखि जिल्लामा हालसम्म २० जनाले वैवाहिक अङ्गीकृत नागरिकता लिएका छन् । जिल्ला प्रशासन कार्यालयबाट भारतीय महिलालाई वैवाहिक अङ्गीकृत नागरिकता वितरण गरिएको हो । सहायक प्रमुख जिल्ला अधिकारी काजीमान सुनारका अनुसार आर्थिक वर्ष २०७२/२०७३ देखि २०७६/२०७७ अङ्गीकृत नागरिकता दिइएको हो । वैवाहिक अङ्गीकृत नागरिकता लिनेमा आव २०७६/२०७७ मा पाँच, २०७५/२०७६ मा ६, २०७४/२०७५ मा तीन, २०७३/२०७४ दुई र २०७२/२०७३ मा चार जना रहेको जिप्रकाले…

४ दिन पहिले