सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / संसद सचिवालय

संसद सचिवालय

प्रतिनिधिसभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गर्ने कार्यसूचि

प्रतिनिधिसभाको बैठक आज बस्दै, शोक प्रस्ताव पारित गर्ने कार्यसूचि

काठमाडौं । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाको बैठक शुक्रबार आज बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिँउसो तीन बजे बस्ने संसद सचिवालयले जनाएको छ । बैठकले बुधबार ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा परी प्रतिनिधिसभा सदस्य एवं संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनप्रति शोक प्रस्ताव पारित गर्ने कार्यसूचि छ । शोक प्रस्ताव पारित गर्नका लागि राष्ट्रियसभाको बैठक पनि आजै दिउँसो १ बजे बस्दैछ ।

२ वर्ष पहिले