बिहिबार , कार्तिक ६, २०७७

गृहपृष्ठ / ट्याग / संस्कृति

संस्कृति

मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

मन्त्री अधिकारीको निधनमा राष्ट्रियसभामा शोक प्रस्ताव पारित

काठमाडौं । राष्ट्रियसभाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीको निधनमा शोक प्रस्ताव सर्वसम्मतले पारित गरेको छ । शुक्रबार बसेको बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त शोक प्रस्ताव प्रस्तुत गरेको थिए ।  बैठकले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दैै एक मिनेट मौन धारणसमेत गरेको छ । २०६४ र २०७० सालको संविधानसभा र २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा कास्की जिल्लाबाट निर्वाचित सदस्य अधिकारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय सदस्य थिए । युवा…

२ वर्ष पहिले