सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / सचिव

सचिव

परराष्ट्र सचिवमा पौडेल

परराष्ट्र सचिवमा पौडेल

२३ असोज, काठमाडौं । सरकारले परराष्ट्र मन्त्रालयको रिक्त सचिवमा सोही मन्त्रालयका सहसचिव भरतराज पौडेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको हिजो बसेको बैठकले पौडेललाई उक्त जिम्मेवारी दिएको हो । गएको साता परराष्ट्र सचिव शंकरदास बैरागीलाई सरकारले मुख्यसचिवमा बढुवा गरेपछि सो पद खाली थियो । वरिष्ठ सहसचिव पौडेल बैरागीपछि निमित्त सचिवको रुपमा कार्यरत थिए । उनी यसअघि पाकिस्तानका लागि नेपाली राजदूत थिए ।  

२ हप्ता पहिले