fbpx

‘सञ्जु’ले बाहुवली २ को रेकर्ड तोड्यो

काठमाडौं  । बलिउडमा केही चलचित्र असफल हुँदैमा कलाकारको करिअर सकिदैन । यसको राम्रो उदाहरण बनेका छन्, नायक रणवीर लगातार असफल चलचित्र दिएपछि रणवीर कपुरको करिअर सकिएको चर्चा हुन थालेको थियो । तर, शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘सञ्जु’ले रेकर्डतोड कमाई मात्र गरेको छैन, रणवीर कपुरलाई अबको सुपरस्टारको बाटोमा समेत दौडाइदिएको छ । यो चलचित्रले ३ दिनमै १ सय करोडको आँकडा पार गरेको छ । शुक्रबार ३४.७१ करोड कम... थप पढ्नुहोस्