बिहिबार , कार्तिक ६, २०७७

गृहपृष्ठ / ट्याग / सडक डिभिजन कार्यालय

सडक डिभिजन कार्यालय

समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनीमाथि कारवाही शुरु

समयमा काम सम्पन्न नगर्ने आठ निर्माण कम्पनीमाथि कारवाही शुरु

९ असोज, लहान । सम्झौताअनुसार समयमा काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय लहानले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने आठ वटा निर्माण कम्पनीमाथि कारवाही अघि बढाएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रवीन्दलाल दासले जानकारी दिए। उनका अनुसार सिरहा र सप्तरीको योजनाको म्याद समाप्त भएर पटक–पटक म्याद थप गरे पनि लामो समयसम्म कार्य सम्पन्न…

४ हप्ता पहिले