मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / सडक निर्माण

सडक निर्माण

कोरोना कहरमै सडक निर्माण तीव्र

कोरोना कहरमै सडक निर्माण तीव्र

२० असोज, बनेपा । कोरोना कहरकै बीचमा लाकुरीभञ्ज्याङ–कुशादेवी–पनौती–नमोबुद्ध–चौकीडाँडा सडक विस्तारले तीव्रता पाएको छ । विपी राजमार्गको वैकल्पिक मार्गको रुपमा हेरिएको सो सडकको विस्तारलाई वाग्मती प्रदेश सरकारकाले सहयोग गरेको छ । विस्तारित सडक ¥यालेबाट पनौती, शंखु, नमोबुद्ध हुँदै दाप्चा जाडिने र अर्को शंखु दाहालटार हुँदै कटुञ्जेवेंशीमा जोडिने छ । ¥याले–कुशादेवी–पनौती–दाहालटार खण्डमा लुम्बीनी÷खानी ब्राइट जेभीले रु ३८ करोड ८३ लाख १० हजार २३२ मा सम्पन्न गर्ने जनाइएको छ । यसका लागि विसं…

३ हप्ता पहिले