शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / सडक मर्मत

सडक मर्मत

रुप्सेमा अवरुद्ध भएको सडक मर्मत

रुप्सेमा अवरुद्ध भएको सडक मर्मत

११ असोज, गलेश्वर । कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम कोरलाको रुप्सेखण्डमा सडक मर्मत गरिँदै । गत भदौ ३१ गते राती रुप्से झरनामा आएको बाढीले बगाएर अवरुद्ध भएको सडक मर्मत गरेपछि शनिबार साँझदेखि रुप्सेखण्ड सञ्चालनमा आएको छ । तस्बिर ः धु्रबसागर शर्मा÷रासस

४ हप्ता पहिले