आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / सडक सञ्जाल

सडक सञ्जाल

सडक सञ्जालसँग जोडिँदै हुम्ला

सडक सञ्जालसँग जोडिँदै हुम्ला

 २८ असोज, सिमकोट । हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते छिमेकी जिल्ला बाजुराबाट ताँजाकोटमा गाडी पुगेको छ । हुम्लाका सात गाउँपालिकामामध्ये पाँच पालिका गाडीले छोएका छन् भने सर्केगाड र चंलेखी गाउँपालिकामा पुग्न बाँकी छ । कर्णाली करिडोरअन्तर्गत सडक निर्माण सम्पन्न भएलगत्तै अदानचुली –२, ३, र ४ मा गत वर्ष फागुनमा…

२ हप्ता पहिले