आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / समिक्षा अधिकारी

समिक्षा अधिकारी

समिक्षा र सुदिपको मायालु जहिले रिसाउनी

समिक्षा र सुदिपको मायालु जहिले रिसाउनी

१२ असोज, काठमाडौं ।  गायिका समिक्षा अधिकारी र सुदिप कुँवरको स्वरमा रहेको गीत “मायालु जहिले रिसाउनी” को भिडियो सार्वजनिक भएको छ । गीतमा विष्णु नेपालले शब्द रचना गरेका हुन् । गीतमा सुदिप कुँवारकै संगीत र केशब बडुको एरेन्ज रहेको छ । कुँवारले निर्देशन गरेको भिडियोमा शेर बहादुरको छायांकन, सुजन बडालको सम्पादन रहेको छ । भिडियोमा बाल कलाकार आरभि अर्यालको पनि अभिनय रहेको छ । भिडियोमा गायिका समिक्षालाई सुदिप कुँवारले फकाइरहेको…

४ हप्ता पहिले