मुलुकमा राजनीतिक क्रान्तिको कालखण्ड सकियो : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । नेपालमा राजनीतिक क्रान्तिको कालखण्ड सकिएको उपप्रधानमन्त्री ईश्वर पोखरेलले बताएका छन् । सरकार मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित रहेको कार्यबाहक पोखरेलले उल्लेख गर्दै अब आर्थिक विकासका लागि सरकारले ‘समृद्ध नेपाल र सुःखी नेपाली’को अभियानलाई अघि बढाएको बताए । आजबाट काठमाडौंमा सुरु भएको दक्षिण एशीयाली क्षेत्रीय महिला सम्मेलनलाई उद्घाटन गर्दै उनले महिलामाथि हुने विभेद अन्त्यका लागि स... थप पढ्नुहोस्