fbpx

“सरकार जार काट्न मिल्ने कि नमिल्ने ?”

भर्खर विवाह गरेकी एक सुन्दर तामाङ युवतीलाई आफ्ना सुसारे लगाएर तत्कालीन श्री ३ जंगबहादुर राणाले दरबार लगेपछि ती युवती ग्याल्मोले जति पुकार गरे पनि घर फिर्ता हुन पाइनन् । उता गाउँमा उनका श्रीमान् सोनाम ग्याल्मोलाई गुमाउनुको पीडामा छटपटिरहेका थिए । उनी दरबारमा गएर आफ्नो जारलाई छिनाल्छु भन्दै घरबाट खुकरी लिएर निस्कन लाग्दा आफन्तले “दरबारसँग बलले होइन बुद्धिले लड्नुपर्छ” भनेर छेकेपछि एक दिन ज... थप पढ्नुहोस्