fbpx

अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य

काठमाडौँ । ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को  प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । ऐनमा अनुमति पत्र नलिई परिचालकको काम गर्न नहुने, अठार वर्ष उमेर नपुगेको व्यक्ति परिचालकको लागि अयोग्य भनिए पनि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । बालश्रम मुक्त अभियानअन्तर्गत पछिल्लो पटक केन्द्रीय बालकल्याण समिति, श्रम कार्यालय बाग्मती, बालबालिका खोजतलास समन्वय केन्द्र ९१०४० र सरोकारवाला निकायको ... थप पढ्नुहोस्