शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / सशस्त्र

सशस्त्र

सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री छाङरुमा !

सशस्त्रको गुल्म शिलान्यास गर्न गृहमन्त्री छाङरुमा !

९ असोज, दार्चुला । गृहमन्त्री रामबहादुर थापा सेनाको हेलिकोप्टर चढेर व्यास गाउँपालिकाको छाङरु पुगेका छन् । सशस्त्र प्रहरीको गुल्म शिलान्यास गर्न सेनाको हेलिकप्टरमार्फत शुक्रबार दिउँसो गृहमन्त्री छाङरु पुगेका हुन् । सशस्त्र प्रहरी बल गुल्म नम्बर ५० को भवन शिलान्यास गर्न गृहमन्त्री थापा छाङरु गएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । गृहमन्त्रीसँगै त्रिदेशीय सीमा क्षेत्र छाङरु जानेमा सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल, गृहसचिव महेश्वर न्यौपाने, गृह मन्त्रालयका सुरक्षा सल्लाहकार इन्द्रजित राईलगायत…

१ महिना पहिले