fbpx

गायक पुर्ण र झुमाको आवाजमा ‘साडि चोली’ सार्वजनिक

काठमाडौं । सुसेली म्युजिक प्रालीको प्रस्तुतीमा विनोद कुमार केसी र बैरागी धन सिंह वलीको संयुक्त लोकदोहोरी एल्बम ‘साडि चोली ’गीतमा गायक पुर्ण संयोग र झुमा डाँगीको आवाजमा रहेको ठटयौली पाराको लोकदोहोरी गीत बजारमा आएको छ । समाजिक परिवेशमा ब्यङ्ग गदैँ गीत तयार पारिएको छ । ठट्यौली भाकामा ‘सारी चोली’ तयार पारिएको हुनाले दर्शक तथा स्रोताले निकै मन पराउने गायक पुर्णले बताए । विनोद कुमार केसीको गीतमा शब्द त... थप पढ्नुहोस्