शुक्रबार , कार्तिक ७, २०७७

गृहपृष्ठ / ट्याग / साधारणसभा

साधारणसभा

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

प्रभु लाइफ इन्स्योरेन्सको तेस्रो वार्षिक साधारणसभा सम्पन्न

२९ असोज, काठमाडौं । जीवन बीमा कम्पनीहरु मध्ये सबैभन्दा कान्छो प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारण सभा काठमाडौंको म्यारियट होटल, नक्सालमा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष डा. आत्माराम घिमिरेको अध्यक्षतामा भएको सो साधारण सभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट प्रस्तुत भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७५/७६ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु समेत पारित गरेको छ । २०६४ सालमा दर्ता…

१ हप्ता पहिले