fbpx

एक हजार साना किसान संस्थाका प्रतिनिधि काठमाडौंमा आउने

काठमाडौं । कृषिमा लगानी आकर्षित गर्ने उद्देश्यले दोस्रो पटक फागुन १६ र १७ मा साना किसानका लागि राष्ट्रिय सम्मेलन, २०७५ गरिने भएको छ । यसअघि पहिलो सम्मेलन २०७१ मा भएको थियो । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिको आयोजनामा काठमाडौमा हुने सो सम्मेलनमा देशभरका झण्डै एक हजारभन्दा बढी साना कृषि समूहका प्रतिनिधि सहभागी हुने भएका छन् । चार वर्ष पहिले १९ बुँदे घोषणपत्र जारी गर्दै पहिलो सम्मेलन सम्... थप पढ्नुहोस्