मंगलबार , कार्तिक ११, २०७७

गृहपृष्ठ / ट्याग / सामाजिक सुरक्षा

सामाजिक सुरक्षा

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमार्फत

केपिलासगढीमा सामाजिक सुरक्षा भत्ता वितरण बैकिङ प्रणालीमार्फत

१८ असोज, खोटाङ । केपिलासगढी गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने भएको छ । सामाजिक सुरक्षा भत्ता वितरण प्रणालीलाई पारदर्शी, चुहावटरहित र व्यवस्थित बनाउन चालु आर्थिक वर्षको दोश्रो चौमासिकदेखि लाभग्राहीलाई बैंकमार्फत भत्ता वितरण गर्नेगरी तयारी थालिएको हो । राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले पत्राचार गरेपछि गाउँपालिकाले आर्थिक वर्ष २०७७/०७८ देखि अनिवार्य रुपमा बैंकमार्फत मात्र सामाजिक सुरक्षा भत्ता वितरण गर्ने तयारी गरिएको गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताए । बैंकमार्फत सामाजिक…

३ हप्ता पहिले