शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / सामुदायिक वन

सामुदायिक वन

मस्र्याङ्दीकाे विपद् व्यवस्थापन कोषमा महासंघको सहयोग

मस्र्याङ्दीकाे विपद् व्यवस्थापन कोषमा महासंघको सहयोग

१६ असोज, काठमाडौं । मस्र्याङ्दी गाउँपालिकाको विपद् व्यवस्थापन कोषका लागि सामुदायिक वन उपभोक्ता महासंघ नेपाल ९फेकोफन० ले बिहीबार रु दुई लाख ५० हजार सहयोग गरेको छ । गाउँपालिका कार्यालयमा आयोजित एक कार्यक्रममा महासंघका सचिव ठाकुर भण्डारीले गाउँपालिका अध्यक्ष अर्जुन गुरुङलाई सो रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा भण्डारीले वन संरक्षण र विकासले जैविक विविधता संरक्षण र वन्यजन्तुको वृद्धिसँगै, मानव–वन्यजन्तुबीचको द्वन्द्व मुख्य चुनौतीका रूपमा रहेको बताए । “विशेषगरी चितुवाको आक्रमणबाट मानिस…

३ हप्ता पहिले