आइतबार , कार्तिक १६, २०७७

गृहपृष्ठ / ट्याग / सिंचाई

सिंचाई

भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि

भत्केको सिंचाई नहर पुर्ननिर्माणमा जुटे चापाकोट नगरका प्रमुख गिरि

११ असोज, स्याङ्जा । केही दिनदेखि परेको अविरल बर्षाका कारण स्याङ्जाको चापाकोटस्थित चापाकोट टार सिंचाई योजनाको नहर भत्केको छ । हजारौं हेक्टर जमिनमा सिंचाई गर्ने एकमात्र आधार चापाकोट टार सिंचाई नहर पहिरोका कारण भत्केसँगै चापाकोटका हजारौं कृषक चिन्तित बनेका छन् । आइतबार उक्त सिंचाई नहर भत्केको ठाउँमा प्रत्यक्ष निरीक्षण गर्न भन्दै चापाकोट नगरपालिकाका नगरप्रमुख शिवकुमार गिरि र कांग्रेसका चापाकोट नगर सभापति रामचन्द्र पंगेनीसहित स्थानीयबासीले सो नहरको स्थलगत अवलोकन गरेका छन्…

१ महिना पहिले