बिहिबार , कार्तिक १३, २०७७

गृहपृष्ठ / ट्याग / सिम टिभी

सिम टिभी

सिम टिभीमा फाइदाको आइडिया अफर

सिम टिभीमा फाइदाको आइडिया अफर

२४ असोज, काठमाडौं । नेपालको सबैभन्दा ठूलो डिजिटल केवल नेटवर्क सिम टिभीले दशैंरतिहार र छठलाई लक्षित ‘सिम टिभी फाइदाको आइडिया’ योजना ल्याएको छ। जसअन्तर्गत सिम टिभीको वार्षिक रिचार्जमा नगद छुट दिइनेछ। साथै एचडी र एसडी च्यानलहरु, रिलायबल सर्भिस, कल सेन्टरको सुविधा, होटल, हस्पिटल र बहुतले भवनमा सजिलै जडान लगायत फाइद हुनेछ। योजनाको जानकारीको लागि टोल फ्रि न। १६६०० १४४००० मा सम्पर्क गर्न सकिने कम्पनीले बताएको छ।

३ हप्ता पहिले