आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / सीताराम हाँछेथु

सीताराम हाँछेथु

आजदेखि महानगरमा फुटपाथ पसल राख्न निषेध : नगर प्रहरी प्रमुख हाँछेथु 

आजदेखि महानगरमा फुटपाथ पसल राख्न निषेध : नगर प्रहरी प्रमुख हाँछेथु 

११ असोज, ललितपुर । ललितपुरको पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको छ । ललितपुर महानगरपालिकाले सहरलाई सुन्दर र हराभरा बनाउने उद्देश्यसहित उक्त कार्य अघि बढाएको जनाएको हो । कुमारीपाटीको महायान पेट्रोल पम्पको फुटपाथमा व्यापार व्यवसाय गर्न र सवारीसाधन पार्क गर्न आजदेखि निषेध गरिएको नगर प्रहरी प्रमुख सीताराम हाँछेथुले बताए । उनले भने, “हामीले फुटपाथमा तरकारी व्यवसाय, निर्माण सामग्री थुपार्न, सवारी साधन पार्क र वर्कसपको काम गर्नसमेत…

४ हप्ता पहिले