शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / सीमा नाका

सीमा नाका

सीमा नाका खोल्नुपर्ने माग

सीमा नाका खोल्नुपर्ने माग

१५ असोज,मलङ्गवा । नेपाल भारत सीमा नाका खोल्नुपर्ने माग गर्दै नागरिक समाज सर्लाहीले आज जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् । लामो समयदेखि सीमा नाका बन्द हुँदा जनजीवन जटिल र कष्टकर बन्दै गएको भन्दै नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झाको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन । सो अवसरमा नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले नेपाल–भारतबीच अन्योनाश्रित सम्वन्ध रहेकाले एक अर्का बीच परस्पर निर्भरता,…

४ हप्ता पहिले