शनिबार , कार्तिक ८, २०७७

गृहपृष्ठ / ट्याग / सीमा विवाद

सीमा विवाद

सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरेको कांग्रेसको आरोप

सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरेको कांग्रेसको आरोप

२८ असोज, काठमाडौं । नेपाली कांग्रेसले हुम्लामा चीनले नेपाली भूमि अतिक्रमण गरेको विषयमा चीन सरकारलाई प्रोटेष्ट नोट पठाउन माग गरेको छ । कांग्रेस केन्द्रीय सदस्य जीवनबहादुर शाहीको टोलीले नेपाली भूमि मिचेको प्रमाणसहित सार्वजनिक गर्दा पनि सरकार मौन बसेको भन्दै कांग्रेसले सरकारको आलोचना समेत गरेको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ती जारी गर्दै सीमा मिचिएको विषयमा सरकारले ढाकछोप गरिरहेको आरोप लगाएका छन् ।कांग्रेसले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘चीनले सीमा…

१ हप्ता पहिले