fbpx
tulasi-ram-gautam

बिग मर्ज भनेको सागको मुठा बेचेजस्तो होइन

तुलसीराम गौतम -सीईओ, सेन्चुरी कमर्सियल बैंक झण्डै चार दशकदेखि नेपालको बैंकिङ क्षेत्रमा क्रियाशिल तुलसीराम गौतम यतिखेर सेञ्चुरी कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृत अर्थात सीईओ छन् । नेपाल बैंकबाट बैंकिङ सेवा प्रारम्भ गरी सोमा १३ वर्ष, नेपाल इन्डोस्वेज बैंकमा ७ वर्ष, नेपाल एसबीआई बैंकमा कर्जा प्रमुख भई १० वर्ष र माछापुच्छे बैंकमा प्रमुख कार्यकारी अधिकृतका रूपमा ४ वर्ष पूरा गरी अनुभवी बैंकरका... थप पढ्नुहोस्
ncb-ceo-sunil-kc

एनएमबी बैंकले कमायो एक अर्ब ६५ करोड, आगामी बर्ष बैंकका शेयरधनीलाई ३९ प्रतिशतको बम्पर लाभांश

काठमाडौं । समृद्ध नेपालको नारा बोकेको एनएमबी बैंकले चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म एक अर्ब ६५ करोड ११ लाख मुनाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोही अवधिमा बैंकले एक अर्ब ३७ करोड ६६ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो । गतबर्ष देखि नै अर्बपति क्लबमा रहेको बैंकमा प्रतिशतका हिसाबले यो मुनाफा गतबर्षको तुलनामा १९.९४ ले बढी हो । चालु आबको यस अवधिमा गरेको मुनाफा हेर्दा आर्थिक वर्षको अन्त्यसम्मक... थप पढ्नुहोस्
प्रभु बैंक

प्रभु बैंकले मार्यो छलाङ, अर्बपति क्लबमा भित्रिदाँ खराब कर्जा घट्यो , ब्याज आम्दानी र जगेडा कोषमा उच्च बृद्धि

काठमाडौं। प्रभु बैंकले अधिकांश सुचकहरुमा छलाङ मारेको छ । बैंकले चालु आर्थिक वर्षको ९ महिनामा खराब कर्जाको अनुपात घटाउदै गत वर्षको तुलनामा ५८ प्रतिशतले नाफा बढाएको हो । बैंकले यस अवधिमा एक अर्ब ४५ करोड रुपैयाँ मुनाफा आर्जन गरि आफुलाई अर्बपति क्लबमा भित्र्याउन सफल भएको छ। बैंकले गत वर्षको यहि अवधिमा ९१ करोड ७० लाख रुपैयाँ मात्र मुनाफा आर्जन गरेको थियो । किष्ट बैंकदेखि ग्राण्ड बैंक जस्ता समस्याग्रस... थप पढ्नुहोस्
sunrise-bank-ltd

सनराइज बैंकमा लगानीको अवसर ? वार्षिक १०% ब्याज, अर्धबार्षिक भुक्तानी

काठमाडौं । लगानीयोग्य पूँजी जुटाउन अर्थात तरलता अभाव कम गर्न सनराइज बैंकले आजदेखि एक अर्ब रुपैयाँ बराबरको ’१० सनराइज डिबेञ्चर २०८०’ ऋणपत्र बिक्रीमा ल्याएको छ । बैंकले प्रतिकित्ता एक हजार रुपैयाँ अंकित दरमा १० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । अर्धवार्षिक रुपमा ब्याज पाईने यस ऋणपत्रमा वार्षिक १० प्रतिशत ब्याजदर पाइन्छ भने पाँच वर्षको छोटो अवधिमा उक्त ऋणपत्र परिपक्क हुनेछ । नेप्सेमा सुचीकृत ... थप पढ्नुहोस्