शनिबार , कार्तिक १५, २०७७

गृहपृष्ठ / ट्याग / सुनसरी

सुनसरी

बोतलले प्रहार गरेर बालिका हत्या गर्ने पक्राउ

बोतलले प्रहार गरेर बालिका हत्या गर्ने पक्राउ

१२ असोज, इनरुवा । सुनसरीको बराहक्षेत्र नगरपालिका–१ कटहरेकी १२ वर्षीया बालिका मीना राईको हत्या गरेको अरोपमा एक जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा छिमेकी १६ वर्षीय किशोर रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्र कार्कीले बताए । चटपटे किनबेचको विषयमा वादविवाद हुँदा ती किशोरले शनिबार राति बालिकाको घरमा कोही नभएको बेला बोतलले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । शनिबार बालिकाको अभिभावक छोरीलाई घरमै…

१ महिना पहिले