बुधबार , कार्तिक १२, २०७७

गृहपृष्ठ / ट्याग / सुरेश अंगडी

सुरेश अंगडी

कोरोना संक्रमणबाट भारतका रेल राज्य मन्त्री अंगडीको मृत्यु

कोरोना संक्रमणबाट भारतका रेल राज्य मन्त्री अंगडीको मृत्यु

८ असोज, नयाँ दल्ली । भारतका केन्द्रीय रेल राज्यमन्त्री सुरेश अङ्गडीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । ११ सेप्टेम्बरमा कोरोना पोजेटिभ रिपोर्ट आएपछि एम्स अस्पतालमा भर्ना गरिएका ६५ वर्षका मन्त्री अङ्गडीको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । प्रधानमन्त्री नरेन्द्र मोदीले अङ्गडीको निधनबारे जानकारी दिँदै ट्वीट गर्दै उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । सुरेश अंगडी कर्नाटकको चन्नबसप्पाको बेलगामबाट लोकसभाका लागि निर्वाचित भएका थिए । मोदीले उनलाई रेज राज्य…

१ महिना पहिले