शुक्रबार , कार्तिक ७, २०७७

गृहपृष्ठ / ट्याग / सुर्खेत

सुर्खेत

सुर्खेतमा खोलामा नवजात शिशुको शव

सुर्खेतमा खोलामा नवजात शिशुको शव

९ असोज, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा खोलामा बगिरहेको अवस्थामा एक नवजात शिशुको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उक्त शव वीरेन्द्रनगर नगरपालिका–४ र ६ को बीचमा पर्ने खोर्केखोलाको रातो पुल नजिक भेटिएको हो । प्रहरीले उक्त शव बालकको रहेको जनाएको छ । जिल्ला प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र भट्टले जन्मेलगत्तै शिशु फालिएको हुनसक्ने बताए । “शवको प्रकृति हेर्दा जन्मिने बित्तिकै फ्याँकिएको देखिन्छ”, उनले भने, “कसले किन…

४ हप्ता पहिले