fbpx
सूर्यबहादुर थापा प्रतिष्ठान

सूर्यबहादुर थापा :- मृत्युपछि समेत विवाद !

काठमाडाैं । विवादास्पद मानिसले बाँचुन्जेल मात्र होइन मरेपछि पनि विवाद उठाईदिरहन्छ भन्ने नेपाली आख्यान पूर्वप्रधानमन्त्री सूर्यबहादुर थापाको मृत्युको चौथो वार्षिकी बैशाख २ (०७६) मा मनाउने क्रममा देखापरेको छ । ‘सूर्यबहादुर थापा प्रतिष्ठान’ नामक एउटा संस्था स्थापना गर्न काठमाडौंस्थित एउटा दूतावासले ठूलो धनराशी लगानी गरेको भन्ने पहु्ँचवालाहरूकै बैठकहरूबाट सुनिएका चर्चा नसेलाउँदै सो प्रतिष्ठानले नेपाल... थप पढ्नुहोस्

लोकतान्त्रिक गणतन्त्र : भ्रष्ट सर्वश्रेष्ठ र भ्रष्टाचार शिष्टाचार

♣ बिक्रमभान्जा योञ्जन ♣ भ्रष्टाचारलाई लिएर गायक पशुपति शर्माले गाएको ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरू देशमा पाईदैन नेपालमै हो छुट......’ गीतले समाजमा ल्याएको तरङ्ग र दुईतिहाई बहुमतको जगमा बनेको सरकारलाई हल्लाएको तातो सेलाएको छैन । भ्रष्टाचार घटेको होइन, नयाँनयाँ अवतार, रुप र संस्करणमा देखा परिरहेका छन् । एकवर्षदेखि चर्किरहेको भ्रष्टाचारको यो मामिलामा रवीन्द्रजीका बारेमा ओलीलाई लागेको... थप पढ्नुहोस्