fbpx

भारतमा ‘सेफ्टीक ट्याङ्की’ सफा गर्दा सातको मृत्यु

  एजेन्सी । भारतको पश्चिमी क्षेत्रमा रहेको एउटा होटलको सेफ्टीक ट्याङ्की सफा गर्ने क्रममा सात जनाको मृत्यु भएको छ । स्थानीय प्रहरीले आइतबार दिएको जानकारी अनुसार घटनामा होटलका मालिक पनि दोषी देखिएका छन् । गुजरात राज्यको भाडोडारा जिल्लामा शुक्रबार राती घटना भएको अधिकारीहरुले जनाएका छन् । उनीहरुले होटल मालिकले लापर्वाही गरेको पनि बताएका छन् । मृत्यु हुनेमा ट्याङ्की सफा गर्न बोलाइएका चार जना... थप पढ्नुहोस्