सोमबार , कार्तिक १०, २०७७

गृहपृष्ठ / ट्याग / सोलुखुम्बु

सोलुखुम्बु

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

सोलुखुम्बुलाई दुई वर्षमा फुसको छाना मुक्त बनाइने

२४ असोज, सोलुखुम्बु । सोलुखुम्बुलाई दुई वर्षभित्र फुसको छानोमुक्त बनाइने भएको छ । सोलुखुम्बुका सङ्घीय सांसद हेमकुमार राई 'शुरवीर'ले जस्ताको छाना लगाउन नसक्ने विपन्न परिवारलाई सङ्घीय सरकारले रु ५० हजार सहयोग गरेर फुसको छानामुक्त बनाइने बताए । सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत चालु आर्थिक वर्षमा जिल्लाका एक हजार २८९ विपन्न परिवारले उक्त अनुदान पाउने सांसद राईको भनाइ छ । सांसद राईको संयोजकत्वमा शुक्रबार जिल्ला समन्वय समितिको कार्यालयमा बसेको सुरक्षित नागरिक आवास…

२ हप्ता पहिले