आइतबार , कार्तिक ९, २०७७

गृहपृष्ठ / ट्याग / स्थानीय सरकार

स्थानीय सरकार

क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार

क्वारेन्टाइन व्यवस्थित गर्दै स्थानीय सरकार

 १३ असोज, धादिङ । धादिङमा कोभिड–१९ को जोखिम बढ्दै गएकाले स्थानीय सरकारले क्वारेन्टाइनलाई थप व्यवस्थित गर्न थालेका छन् ।कोरोना भाइरसको बढ्दो सङ्क्रमण र नजिकिँदो चाडपर्वको कारण स्थानीय सरकारले क्वारेन्टाइनको बसाइ आचारसंहिता निर्माणदेखि यसको व्यवस्थापनमा जुटेका हुन् । शुरुमा विद्यालय र सरकारी भवनमा क्वारेन्टाइन सञ्चालन गरिएको थियो । कक्षा सञ्चालनको तयारीका लागि क्वारेन्टाइन र आइसोलेसनका लागि प्रयोग गरिएको विद्यालयको भवनहरु खाली गरिएको छ । स्थानीय सरकार नयाँ ठाउँमा बनाइएका क्वारेन्टाइन र…

४ हप्ता पहिले