मंगलबार , कार्तिक ४, २०७७

गृहपृष्ठ / ट्याग / स्मार्टसिटी

स्मार्टसिटी

स्मार्टसिटी मै खानेपानीको हाहाकार, स्थानीय सरकार मौन

स्मार्टसिटी मै खानेपानीको हाहाकार, स्थानीय सरकार मौन

२२ असोज, वालिङ । स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा खानेपानीको चरम अभाव भएको छ। वालिङ नगरपालिकाको वार्ड नम्बर १४ ढिकीडाँडामा मोटरबाटो खन्ने क्रममा पाइपलाइन काटिएपछि नगरपालिकाको १३ र १४ नम्बर वार्डमा खानेपानीको चरम अभाव भएको हो । विकास गर्ने भन्दै ५ महिना अगाडी ढिकीडाँडामा बाटो खनिएको थियो । सम्बन्धित निकायले महिनौं समय बित्दा पनि खानेपानी समस्या समाधानको लागि पहल नगर्दा १३ र १४ वार्डका स्थानीय दिनहुँ खानेपानी समस्याको सास्ती बेहोर्न बाध्य…

२ हप्ता पहिले