मंगलबार , कार्तिक ४, २०७७

गृहपृष्ठ / ट्याग / स्याङजा

स्याङजा

स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास

स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास

२ कार्तिक, स्याङ्जा । बिरुवा गाउँपालिका स्याङजामा मुख्य प्रशासकीय भवनको शिलान्यास भएको छ । असोज १ गते घटस्थापनाका दिन गाउँपालिकामा आयोजित एक विशेष कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष चुनप्रसाद शर्माद्वारा उक्त भवनको शिलान्यास गरिएको हो । बिरुवा गाउँपालिकामा हालसम्म अस्थायी प्रशासकीय भवन बाट सेवा सञ्चालन भैराखेको थियो । जिल्लाको उत्तर पूर्वमा रहेको यस गाउँपालिकामा आधुनिक प्रशासक भवनको निर्माणसँगै सेवा प्रवाहमा थप प्रभावकारिता आउने अपेक्षा गाउँपालिकाले गरेको छ ।  गाउँपालिकाको प्रशासकीय भवन निर्माणको…

२ दिन पहिले