fbpx

सिरहामा भेटिएको कुकर बम सेनाद्वारा डिस्पोज

सिरहा । सिरहाको गोलबजारमा कुकर बम फेला परेको छ । फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ । गोलबजार नगरपालिका बडा नं. ४ स्थित नेपाल टेलिकमको टावरनजिक आज बिहान फेला परेको बम नेपाली सेनाको श्री नयाँ गोरख गणबाट गएको बम स्पिोजल टोलीले डिस्पोज गरेको हो । गोलबजारको मुख्य बजार क्षेत्रदेखि दक्षिणतर्फ बस्ती नजिकै पश्चिम दक्षिणतर्फ फेला परेको बम नेपाली सेनाले डिस्पोज गरेको ईलाका प्रहरी कार्यालय ग... थप पढ्नुहोस्