शुक्रबार , कार्तिक ७, २०७७

गृहपृष्ठ / ट्याग / स्वास्थ्य चौकी

स्वास्थ्य चौकी

जाजरकोटको पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु

जाजरकोटको पाँच स्थानमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु

२४ असोज, जाजरकोट । आम नागरिकको स्वास्थ्य सेवामा सहज पहुँच पु¥याउनका लागि जाजरकोटको पाँच स्थानमा एकै पटक स्वास्थ्य संस्थाको निर्माण कार्य शुरु भएको छ । स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै स्थानीयवासी खुशी भएका छन् । कुनै न कुनै स्वास्थ्य समस्याबाट पीडित बन्दै आएका जाजरकोटका दुर्गम स्थानमा सङ्घीय र स्थानीय सरकारको सहकार्यमा स्वास्थ्य संस्था निर्माण कार्य शुरु भएसँगै गाउँमै औषधि पाउने भन्दै स्थानीयवासीले खुशी व्यक्त गरेका हुन् । जिल्ला सदरमुकाममा…

२ हप्ता पहिले